फोन नलाग्ने पूर्व पश्चिम राजमार्ग फोटोफिचर

असोज २०, २०७५

तुलसीपुर २० असोज

२४सै घन्टा सवारी साधन होहोर दोहोर गर्ने पूर्व पश्चिम राजमार्ग अन्र्गत शम्शेरजञ्ज देखि अमिलिया सम्मको अधिकांस सडकमा फोनले काम गर्दैन । यस क्षेत्रमा जतिबेला पनि ठूला र दर्दानाक घटनाहरु घट्न सक्छन तर यस्तो अवस्थामा आफन्तलाई, एम्बुलेन्स र प्रहरीलाई खबर गर्दा सम्पर्क हुन सक्दैन । यसस्तो अवस्थामा घाइते वा पिडितले झनै पिडा पाउनु पर्ने अवस्था हुन्छ । आज मात्रैै दुखद घटना घटेको छ ।

प्रतिक्रिया दिनुहोस