तुलसीपुर, ३ असोज ।
जिल्लामा विगत दुई दिनदेखि विभिन्न मजद्ुर संगठन र अन्य विभिन्न क्षेत्रबाट यातायात बन्द भन्ने हल्ला आएको प्रति नमस्ते राप्ती यातायात प्रालिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आधिकारीक रुपमा कुनै संघ÷ संगठनले बन्द गरेको कुरा नआउनु र हल्लाको भरमा केही यातायातका साधन बन्द हुनुले यात्रुहरुले सास्ती भोग्नु परेको प्रति हामी दुखित छौँ विज्ञप्तीमा भनिएको छ यस्ता खालका भ्रममा नपरी निर्बाद रुपमा गाडी चलाउन सम्पुर्ण व्यवसायी÷मजदुरहरुलाई हार्दिक आग्रह गर्दछौँ । प्रालीका अध्यक्ष बामदेव खनालद्धारा जारी विज्ञप्तीमा प्रालिका सबै गाडीहरु निर्बाद रुपमा नियमित सञ्चालन भैरहेको र हुने कुरा सबैमा जानकारी गराएको उल्लेख गरीएो छ ।
प्रकाशित मिति : २०७५ असोज ३ गते बुधवार