च्याम्बर अफ कमर्सको प्रेस सल्लाहाकारमा बस्नेत

तुलसीपुर २३ भदौ
नेपाल च्याम्बर अफ कमर्स तुलसीपुर दाङको प्रेस सल्लाहाकारमा रेडियो प्रकृति एफ.एमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत चयन हुनुभएको छ । आज तुलसीपुर सम्पन्न नेपाल च्याम्बर अफ कमर्सको भेलाले म्यानेजर बस्नेतलाई कमर्सको सल्लाहाकारमा राख्ने निर्णय गरेको हो । एक दश अघि देखि पत्रकारीत क्षेत्रमा कृयासील बस्नेत, रेडियो प्रकृति संगै, रेडियो नेपाल, राजधानी दैनिक, तुलसीपुर खबर डटकम, नयाँ युगबोध राष्ट्रिय दैनिक र रातोपाटी लगाएतका संचारमाध्यमा आवद्ध भएर काम गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र २३ गते शनिवार
प्रतिक्रिया