चलचित्र ‘मेरि मामु’ बालमनोविज्ञानमा आधारीत

तुलसीपुर,२३ साउन ।

नायिका अश्लेसा सिंह ठकुरीले सहित चलचित्र मेरि मामु बाल मनोविज्ञानमा आधारीत रहेको बताए छिन । चलचित्र पत्रकार संघ दाङ शाखाले आज तुलसीपुरमा गरेको भेटघाट कार्यक्रममा उनले यस्तो बताएकि हुन । चलचित्रको सबै पक्ष राम्रो रहेकाले चलचित्र उत्कृष्ठ रहेको उनले दावि गरेकि छिन । एक रोड २५ लाख लागतमा चलचित्र तयार रहेको उनले जानकारी दिएकि छिन ।

चलचित्रको प्रचार प्रसारमा तुलसीपुर आएको उक्त टिम संग भेटघाट गरेको हो । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष डिआरएनको अध्यक्षता तथा नायिका ठकुरिको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा चलचित्र मेरि मामुका नायक शारुक ताम्राकार , गाएक बादल थापा , संचारकर्मि चिरिञ्जवि सापकोटा लगाएतकाले फिल्मको बारेमा बोलेका थिए ।

संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन सचिव सन्तोष केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन २३ गते बुधवार
प्रतिक्रिया