पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाईते

असार २८, २०७५

तुलसीपुर,२८ असार ।
पाल्पामा बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । दुईवटा बस आपसमादुर्घटना भएको हो । घाईते मध्य केहिको अवस्थागम्भीर छ । तानसेन ८ भालेबास नजिकैको घुम्तीमा बिहान७ बजेतिर पाल्पाबाट नेपालगन्जकालागि छुटेको लु १ ख ८१२७नम्बरको बस र भैरहवाबाट बाग्लुङकालागि छुटेको लु १ ख ७२७२ नम्बरको बस भालेबासको घुम्ती नजिकआपसमा ठोक्किएको प्रहरी जनाएको छ ।

घाइतेहरुको लुम्बिनी मेडिकल कलेजमाउपचार भइरहेको छ ।

फाईल फोटो

प्रतिक्रिया दिनुहोस