तुलसीपुर खवरकर्मि विश्वकर्मा सम्मानित

तुलसीपुर,२३ असार ।

तुलसीपुर खवरका सम्वादाता लक्ष्मण विश्वकर्मा सम्मानित भएका छन । तुलसीपुरमा भएको एकीकृत नेपाल राष्टिय विश्वकर्मा समाजको प्रदेश ५ स्तरीय भेलामा उनि सम्मानित भएका हुन । विभिन्न क्षेत्रमा रहेर समाजमा योगदान पु¥याएको भन्दै दुई दर्जन व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो ।

जस अन्र्तगत पत्रकारिता क्षेत्रमा रहेर कलम चलाएको भन्दै पत्रकार विश्वकर्मा प्रदेश सभामुख पुर्ण घर्तिबाट सम्मानित भएका हुन । उनि तुलसीपुर खबर र रेडियो प्रकृतिमा कार्यरत छन । यस्तै रेडियो हाम्रो पहुचमा कार्यरत पत्रकार सविता सुनार पनि सम्मानित भएकि छिन ।

 

प्रकाशित मिति : २०७५ असार २३ गते शनिवार
प्रतिक्रिया