तुलसीपुरमा कुकुरको बन्ध्याकरण गरिदैं

जेठ २१, २०७५

तुलसीपुर,२१ जेठ ।

भुस्याहा कुकुरको विगविगि बढ्न थालेपछि तुलसीपुरमा कुकुर बन्ध्याकरण गर्न थालिएको छ । घरपालुवा र छाडा कुकुरको बन्ध्याकरण गर्न थाएिको पशु सेवा शाखा तुलसीपुरले जनाएको छ ।

आईतवार देखि सुरु भएको बन्ध्याकरण शिविर मंगलवार सम्म चल्ने शाखा प्रमुख सुदाम भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस