जोसमा होस गुमाउदा बाबुराम पक्राउ

तुलसीपुर, २८ फागुन
बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १७ निबासी ५५ बर्षका बाबुराम पुरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिुनभएको छ । २६ भदौ २०७३ मा सुस्थ मनस्थितीकी १४ बर्षीया बालीकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बर्ष पछि पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया