२०७४ कार्तिक ५, आइतबार

शिक्षा

मा.वि.उरहरीमा गुरु-चेला समति गठन

 कार्तिक ०३, २०७४

तुलसीपुर,३ कार्तिक । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर मा रहेको ११ अमर माध्यमिक विद्यालय उरहरीमा गुरु चेला समति गठन गरीएको छ । युवराज डाँगी सँयोजक रहेको ११ सदस्यीय समिति चयन गरीएको हो । त्यसैगरी समितिको सदस्यहरुमा विपिन बुढाथोकी,डा.उमेश केसी,शुलभ बैद्य,केशर बस्नेत,रोषण खत्रि,टोपेन्द्र डाँगी लगायतका रहनुभएको छ । गुणस्तरीय शिक्षा प्रदान गर्नका

मब क्याम्पसको सहायक प्रमुखमा रिजाल

 असोज २९, २०७४

  दाङ, २९ असोज । जनसंख्या अध्ययन बिषयका उप प्राध्यापक सुदर्शन रिजाल महेन्द्र बहुमुखी क्याम्पस दाङको सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ । त्रिभुबन बिश्व बिद्यालय शिक्षाध्यक्षको कार्यालयले रिजाललाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । रिजाललाई आज आईतबार क्याम्पस प्रमुख सह प्राध्यापक बिमल सुबेदीले पदभार ग्रहण गराउनुभएको छ ।

यसकारण रोकीयो शिक्षक दरबन्दी मिलान

 असोज १३, २०७४

तुलसीपुर,१३ असोज । जिल्ला शिक्षा कार्यालयले जिल्लाका सामुदायिक विद्यालयहरुमा शिक्षक दरबन्दी मिलानको प्रयास गरेतापनि राजनैतिक हस्तक्षेपकै कारण रोकिएको छ । कुनै विद्यालयमा विद्यार्थी भन्दा बढी शिक्षक त कतै अपुग शिक्षक भएकाले दरबन्दी मिलानको प्रयास जिल्ला शिक्षा कार्यालये गरेको थियो । यस्तै दरबन्दी मिलान गर्दा योग्य शिक्षकहरुलाई विद्यालयको जिम्मेवारी सुम्पने उद्येश्य

शिक्षक महासंघ दाङको अधिबेशन सम्पन्न

 असोज ०३, २०७४

घोराही,३ असोज । नेपाल शिक्षक महासंघ दाङको प्रथम अधिबेशन आज घोराहीमा सम्पन्न भएको छ । महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काको अध्यक्षता तथा सांसद राजु खनालको प्रमूख आतिथ्यमा भएको अधिबेशनको उद्घाट शत्रमा बोल्ने बक्ताहरुले शिक्षाको गुणस्तर वृद्धीका लागि र शिक्षकका पेशागत हितका लागि शसक्तरुपले आवाज उठाउनु पर्ने बताएका थिए । कार्यक्रममा

सल्यानमा सरकारी बिद्यालयको बिजोग : कक्षा कोठामा ‘घाम पानी’

 असोज ०१, २०७४

बुद्धि पुन, सल्यान १, असोज । “पानी परेको बेलामा कक्षा कोठामा पानी आउछ, घाम लागेको बेलामा पनि कक्षा कोठामा नै घाम आउछ,” यो भनाई हो सल्यानको छत्रेश्वरी गाउपालिका –५ लेखपोखरामा रहेको महेन्द्र माद्यामिक बिद्यालयका छात्रा निशा पुनको । उनी अहिले कक्षा पाँचमा पढ्छिन । उनले बिद्यालयको भबन जिर्ण भएका कारण