२०७५ कार्तिक १, बिहीबार

वन / वातावरण

तुलसीपुरमा जारी सरसफाई अभियानलाई सफल पार्दै जुरेस

 असोज २१, २०७५

बसन्त परियार, उरहरी २१ असोज । सधै पढ्नमा ब्यस्त हुने विद्यार्थिहरु शुक्रवार फरक भुमिकामा देखिए । हातमा ग्लोव,मुखमा मास्क र हातमा प्ले कार्ड बोकेर उनिहरु सडकमा निस्कीएका थिए । तुलसीपुरमा जारी सरसफाई अभियानलाई सफल पार्ने उद्देश्यले उनिहरु सरसफाई अभियानमा जुटेका हुन । तुलसीपुर ११ मा रहेको अमर मावि उरहरीमा गठित

बन अतिक्रमणको फैसला कार्यान्वयन भएन

 साउन २३, २०७५

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २३ साउन । तुलसीपुर – १३ फुलबारीमा रहेको सिद्धदेव लेरुवा पहाड सामुदायिक बनको जग्गा अतिक्रमण बारे उजुरी पर्यो । सामुदायिक वनको तत्कालिन बन समुहले २०७१ सालमा जिल्ला वन कार्यालयमा बन अतिक्रमण सम्वन्धित मुद्धा दर्ता गराएका थिए । २०४८ साल देखी उक्त बनको करिव १५÷१६ विगाहा क्षेत्रफलमा झन्डै १६

तुलसीपुरमा नीजि वनको कार्यशाला गोष्ठि

 साउन ०६, २०७५

तुलसीपुर, ६ साउन पारिवारीक नीजि वन महासंघ दाङको आयोजनामा पैरबी योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठि तुलसीपुरमा सम्पन्न भएको छ । पारिवारीक नीजि वनको रक्षा, वनमाथि स्थानीय समुदायको अधिकार स्थापीतका बारेमा जानकारी गराउने उद्देश्यले गोष्ठिको आयोजना गरिएको थियो । सो अवसरमा दाङ जिल्लामा पारिवारीक नीजि वनको अवस्था, यसका सवाल, स्थानीय समुदायको

वैज्ञानीक वन व्यवस्थापन प्रभावकारी बन्दै

 असार ३१, २०७५

तुलसीपुर,३१ असार । जिल्ला सामुदायीक र राष्ट्रिय वनहरुमा शुरु भएको वैज्ञानीक वन व्यवस्थापन, प्रभावकारी बन्दै गएको छ । जिल्लाका सामुदायीक वन र राष्ट्रिय गरेर १२ वटा वनमा वैज्ञानीक व्यवस्थापन सुरु भएको छ । सरकारले दिगो वन व्यवस्थापनका लागी वैज्ञानीक वन व्यवस्थापनको कामलाई प्राथमीकतामा राखेको छ । वन क्षेत्रको विकास र

नगरलाई हरियाली वनाउने उपमहानगरपालिकाको अभियान

 असार २४, २०७५

तुलसीपुर, असार २३ । तुलसीपुुर उपमहानगरपालिका ६ का झविलाल भुषालले आफ्नो खाली जग्गामा बगैचा वनाउने सोच गरेका छन् । ‘जग्गा लगाइदिने कोही पनि छैन, खाली राखेर के गर्नु ? विरुवा लगायो भने जग्गाले पनि काम पाउँने आम्दानी पनि हुने ।’ भुसालले भने । उनले आफ्नो खाली जग्गामा विरुवा लगाउनका लागि