२०७६ बैशाख १२, बिहीबार

मनोरञ्जन

आज नगर जेसिज सांस्कृतिक कार्यक्रम

 बैशाख ०१, २०७६

तुलसीपुर, १ बैशाख  । तुलसीपुर नगर जेसिजले आज सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । नयाँ बर्षको अवसरमा आयोजना गरेको कार्यक्रमको तयारी पूरा भएको तुलसीपुर नगर जेसिसका अध्यक्ष मेघराज घिमिरेले बताएका छन । तुलसीपुरको अरणीको मैदानमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती राख्ने अध्यक्ष घिमिरेले बताए । उनका अनुसार लोकगायक

नँया बर्षकोे स्वागतमा तुलसीपुरमा सांस्कृतिक कार्यक्रम

 चैत्र १४, २०७५

तुलसीपुर,१४ चैत । नँया बर्ष २०७६ को अवसरमा तुलसीपुरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । द पार्क क्याफेको आयोजना तथा चलचित्र पत्रकार संघको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । आज तुलसीपुरमा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । नँया बर्षमा अन्यत्र जाने दर्शकहरुलाई तुलसीपुरमै भरपुर मनोरञ्जन दिनका

विन्दुको “घरबार” चर्चामा

 फागुन १३, २०७५

ध्रुवराज न्यौपाने ( डि.आर.एन.) चलत्रि मंगलमको पर्ख पर्ख मायालु र छक्का पञ्जा ३ को पहिलो नम्वरमा बोलको गित गाएपछि एकाएक चर्चामा आएकि विन्दु परीयारको पछिल्लो समयमा फेरी पनि उत्कृष्ट गित ‘घर बारमा’ सार्वजनिक भएको छ । दाङ जिल्लामा जन्मिएकी विन्दुले गितलाई नै आफ्नो भविष्य ठानेर वि.स. २०६६ सालमा तत्कालिन रेडियो

‘भैरव’ सिक्वेलको काम चाडै सुरु हुने: नायक उप्रेती

 फागुन ०७, २०७५

शिव पुन, तुलसीपुर ७ फाल्गुन । करिब २ दशक अगाडि फिल्म पिंजडामा सात तला माथिबाट हाम फालेर एकाएक चर्चामा आएका नायक निखिल उप्रेतीले नेपाली सिनेमा क्षेत्रका लागि दर्जन बढी सुपरहिट फिल्महरु दिइसकेका छन् । पिंजडाको चर्चा र सफलता संगै एक्सन स्टारको छवि बनाएका नायक निखिलले नेपाली सिनेमा क्षेत्रमा १ दशक

टिमवर्क राम्रो भए फिल्म चल्छ: नायक रायमाझि

 फागुन ०४, २०७५

शिव पुन,तुलसीपुर,४ फागुन । दर्पण छाया, हामी साथी भाइ,मुगलान जस्ता दर्जन बढी सुपरहिट फिल्म नेपाली सिनेमा क्षेत्रलाई दिएका लोकप्रिय नायक दिलिप रायमाझीले एकजनाले नभइ टिमले गर्दा फिल्म सफल हुने बताएका छन् । कुनै समय नेपाली सिनेमा क्षेत्रमा एकछत्र राज गरेका भर्सटाइल एक्टर दिलिपले फिल्म चल्न कलाकार,निर्माता,निर्देशक,नृत्य,द्वन्द्व ,गीतसंगीत सबैको तालमेल हुनुपर्ने