२०७५ साउन ३०, बुधवार

प्रविधि

चट्याङ लाग्दा विद्युतमा लाखौको क्षती

 बैशाख १७, २०७५

तुलसीपुर,१७ बैशाख । विद्युत वितरण केन्द्र तुलसीपुरमा चट्याङ लाग्दा लाखौको क्षती भएको छ । जस्ले गर्दा गयराति देखि विद्युत अवरुद्ध भएको छ । चट्याङका कारण तुलसीपुरबाट वितरण हुने सल्यान,रुकुम ,रोल्पा लगायतका ठाउहरुमा विद्युत अवरुद्ध भएको वितरण केन्द्र तुलसीपुरले जनाएको छ । तुलसीपुर बजारको केहि क्षेत्रमा भने विद्युत सुचारु भैसकेको कार्यालयले

टेलिफोन सेवा किन अवरुद्ध छ ?

 चैत्र २२, २०७४

तुलसीपुर,२२ चैत । दाङ सहित सल्यान ,रुकुम र जाजरकोट जिल्लामा आज विहान देखी फोन सेवा अवरुद्ध भएको छ । मरेको गोरु गाड्नलाई खाडल खन्ने क्रममा टेलिकमको अप्टिकल फाईवर तार काटीदा समस्या भएको दुर सञ्चार कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत रतनपुर नजिकै मरेको गोरु गाड्नलाई खाडल

सल्यानको पश्चिमी क्षेत्रमा टेलिफोन सुचारु

 फागुन १९, २०७४

  सल्यान , १९ फागुन । सल्यानको पश्चिमी क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले साविकको मूलखोला गाविस–८ राउचेको लाटुगैरमा टावर विस्तार गरेसंँगै सो क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा आएको हो । दुई वर्षअघि निर्माण शुरु गरिएको टावर स्थानीय, प्रदेश र केन्द्रको चुनावका कारण समयमा काम नसकिएको टेलिकमले जनाउँदै

डिजिटल साक्षरता अभियान

 माघ २२, २०७४

२२ माघ सल्यानी युवा संजाल दाङ सम्पर्क समितिको आयोजना तथा आईटी एशोसियसन नेपालको सहकार्यमा साईवर अपराध न्यूनीकरणका लागि “डिजिटल साक्षरताअभियान“ राप्ति बबई क्याम्पस तुलसीपुर,दाङमा सम्पन्न भयको छ  । साथै उक्त कार्यक्रममा प्रक्षिक्षण आई । एशोसियसन नेपालका अध्यक्ष दिपक भण्डारी। सचिव राजन डाँगी ,प्रहरी नायव निरीक्षक प्रमोद भण्डारीले दिनुभयको थियो  ।

दाङमा डिजिटल मोबाइल रेडीयो प्रबिधी सुरु

 माघ १९, २०७४

तुलसीपुर,१९ माघ । नेपाल प्रहरीले दाङमा आजदेखी डिजिटल मोबाइल रेडीयो प्रबिधी सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त प्रबिधीको एक समारोहका बीच उद्घाटन गरेका छन् । प्रहरीले दाङ प्रहरीले यसअघी रेडियो संचारको प्रयोग गर्दै आएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक प्रकाश अर्यालले डिजिटल मोबाइल रेडीयो प्रबिधी