२०७६ असार ४, बुधवार

निर्वाचान

राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु

 माघ २२, २०७४

काठमाण्डौं,२२ माघ । बुधबार हुने राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचनमा मतदान हुनु ७२ घण्टाअघि आइतबार १२ बजे रातिबाट मौन अवधि शुरु भएको हो । निर्वाचन आयोगले मौन अवधिको समयमा राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका, राजनीतिक दलका पदाधिकार, नागरिक समाज, मतदाताहरूले कुनै पनि प्रकारका निर्वाचनसँग

भोलिसम्म ६ वटै प्रदेशमा मतपत्र पुगिसक्ने

 माघ २०, २०७४

काठमाडौं, २० माघ – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भोलीसम्ममा सवै मतदान केन्द्रमा मतपत्र पुर्याइसक्ने जनाएको छ । माघ २४ गते देशका ६ वटा प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुदैछ । निर्वाचनका लागि सवै तयारी पुरा भैसकेको तथा भोली सम्ममा निर्वाचन हुने ६ वटै प्रदेशका निर्वाचन केन्द्रमा मतपत्र पुगिसक्ने प्रवक्ता नवराज

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

 माघ १५, २०७४

काठमाण्डौं,१५ माघ । निर्वाचन आयोगले आज राष्ट्रियसभा सदस्य निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । माघ २४ हुने निर्वाचनको कार्यतालिका अनुसारनै आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । उम्मेदवार माथी परेको दाबी, विरोध तथा उजुरीमाथी कारवाही गर्दै सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयले हिजोनै प्रारम्भिक नामावली

निर्वाचनका लागि आयोगले थप छलफल गर्दै

 माघ ११, २०७४

काठमाण्डौं,११ माघ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको  निर्वाचनका लागि आज थप छलफल गर्दै छ । त्यसको तयारी, आचार संहिताका विषयमा आज आयोगले छलफल गर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले भोलिदेखि आचार संहिता लागु गर्नेछ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न भोलिदेखि निर्वाचन आचारसंहिता

पाँच नम्वर प्रदेशमा ११ जनाको उम्मेद्वारी, ३ महिला निर्विरोध निर्वाचित

 माघ १०, २०७४

  तुलसीपुर,१० माघ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पाँच नम्वर प्रदेशको उमेद्वार मनोनयन दाङको घोराहीमा सम्पन्न भएको छ । ५ नम्वर प्रदेशमा खुल्ला तर्फ एमालेबाट खिमलाल भट्टराई,काँग्रेसबाट दुर्गाप्रसाद उपाध्याय,चन्द्रबहादुर खड्का र राष्ट्रिय जनमोर्चाबाट रश्मीराज नेपालीले उमेद्वारी दर्ता गराउनुभएको छ । दलित तर्फ एमालेबाट रामलखन हरिजन,काँग्रेसबाट मैकुलाल वाल्मीकिले उमेद्वारी दर्ता