२०७४ माघ ६, शनिबार

निर्वाचान

यी हुन् दाङका प्रदेशसभाको समानुपातिक सांसद

 माघ ०५, २०७४

तुलसीपुर,५ माघ । निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेससभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली सार्वजानिक गरेको छ । आयोगले सार्वजानिक गरेको सूची अनुसार दाङका चार जना प्रदेशसभाको समानुपातिक सांसद भएका छन् । एमालेको तर्फबाट सरस्वती गौतम र धमकली चौंधरी सांसद बन्नुभएको छ भने नेपाली कांग्रेसबाट

दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

 पुष २९, २०७४

घोराही,२९ पुस । पाँच नम्बर प्रदेशको दाङमा राष्ट्रियसभा चुनावको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको छ । पाँच नम्बर प्रदेशको राजधानिको रुपमा हेरिएको दाङमा आज एक औपचारीक कार्यक्रम गरी राष्ट्रिय सभा चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरीएको हो । घोराहीमा आयोजित कार्यक्रममा नागरिक समाज दाङका संयोजक टिकाराम

आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

 पुष २९, २०७४

काठमाण्डौं,२९ पुस । राष्ट्रियसभा निर्वाचनको तयारीमा रहेको निर्वाचन आयोगले आज सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले कार्यतालिका अनुसार आज सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जानकारी दिनुभयो । कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते

निर्वाचन आयोग राष्ट्रियसभा निर्वाचनको तयारीमा

 पुष २७, २०७४

काठमाण्डौ,२७ पुस । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार निर्वाचन आयोगले काम थालेको छ । निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुनेछ । मतदानको समय भने बिहान १० देखि ३ बजेसम्म तोकिएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आजदेखि कार्यतालिकामा

दलहरुले आयोगमा बुझाए सांसदको सूचि

 पुष १५, २०७४

काठमाडौं । राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रदेशसभाका सांसदहरुको सूचि निर्वाचन आयोगमा बुझाएका छन् । राजनीतिक दलहरुले शुक्रबार साँझसम्म तोकिएको समयभित्रै समानुपातिकतर्फ प्रदेशसभाका आफ्ना सांसदहरुको नामावली निर्वाचन आयोगलाई बुझाएका हुन् । निर्वाचन आयोगका सहसचिव दिनेशकुमार घिमिरेले दलहरुले बुझाएको प्रदेशसभा समानुपातिक तर्फका सांसदहरुको नामावली प्राप्त भएको र भोलि नै नामावली कानुनसम्मत भए, नभएको छानवीन