२०७७ जेठ १३, मंगलबार

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टोली आज आयोजक जिम्बावे विरुद्ध खेल्दै

 फागुन २०, २०७४

काठमाण्डौं,२० फागुन । विश्वकप क्रिकेट छनौटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आयोजक जिम्बाब्वेविरुद्ध खेल्दैछ । पहिलोपटक ५० ओभर क्रिकेटको विश्वकप खेल्ने र आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछ । पहिलो परीक्षाका रुपमा नेपाली टोलीलाई खरो उत्रनुपर्ने बाध्यता छ । जिम्बाब्वे नेपालका लागि निकै बलियो र अनुभवी प्रतिद्वन्द्वी

सन्दिप लामिछाने क्रिस गेलको क्लबमा

 फागुन १८, २०७४

१८ फागुन, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले क्यारेवियन प्रियियर लिग खेल्ने भएका छन् । उनलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ । उनी यसै सिजन आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका छन् । हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल

खसीकपको उपाधि पत्रकारको समुहलाई

 फागुन १७, २०७४

तुलसीपुर,१७ फागुन । रेडियो हाम्रो पहुँचको आयोजनामा भएको खसीकप मैत्रीपुर्ण फुटवल प्रतियोगीताको उपाधि पत्रकारको समुहले जितेको छ । रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारहरुका विचमा भएको प्रतियोगीतामा पत्रकार समुहले ६–२ ले जितेको हो । सुरुदेखि नै अत्यन्त दवावमा राखेको पत्रकार समुहबाट टिम क्याप्टेन विमल गौतमले २ , देवराज भण्डारीले

अभ्यास खेलमा नेपाल आज युएईसँग खेल्दै

 फागुन १५, २०७४

फागुन ,१५ । आइसीसी विश्व कप छनोट अगाडिको अभ्यास खेलमा नेपालले मंगलबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । नामिबियामा केही दिन अघि आयोजित विश्व क्रिकेट लिग डिभिजन २ प्रतियोगिता अन्तर्गत विजेता बन्दै संयुक्त अरब इमिरेट्स (युएई) र दोश्रो स्थानमा

तुलसीपुरमा मेयर कप प्रतियोगिता हुदै

 फागुन ११, २०७४

तुलसीपुर,११ फागुन । तुलसीपुर उपमहानगरपालिकाले मेयर कप खेलको सुरुवात गर्ने भएको छ । नीति तथा कार्यक्रममा राखेर खेलाडीहरुलाई उत्प्रेरित गर्नका लागि आयोजना गर्न लागिएको कपको पहिलो खेलको सुरुवात हुने भएको छ । पहिलो मेयरकप खेल अन्तर्गत फागनु २३ , २४ र २५ गतेसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को ववई