२०७५ साउन ३०, बुधवार

खेलकुद

देशलाई खेलकुदका रुपमा विकास गरिने: महरा

 साउन ०९, २०७५

  तुलसीपुर,९ साउन । संघीय संसदका सभामुख कृष्णबहादुर महराले देशलाई नै खेलकुदका रुपमा विकास गरिने बताएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बेलझुण्डीमा निर्माणाधिन रंगशालाको सिलन्यास कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । संसारका सबै देशहरुले युवा र खेलकुदलाई विशेष महत्व दिएको भन्दै अव नेपालले पनि महत्व

चौबिस करोडको लगानीमा दाङमा रंगशाला निर्माण को तयारी

 साउन ०६, २०७५

  घोराही, ६ साउन मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतालाई मध्यनजर गर्दै दाङको बेलझुण्डीमा रंगशाला निर्माण गरिने भएको छ । मंसिर २१ गतेदेखि २८ गतेसम्म हुने राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि रंगशाला निर्माण गर्न लागीएको हो । रंगशाला निर्माणका लागि काठमाडौँमा रहेको दिवा एनए कन्ट्रक्सन जेभीले २४ करोड २४ लाख ४५

रोनाल्डो बने विश्वकै चौथो महंगो खेलाडी

 असार २७, २०७५

२७ असार । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालीयन क्लब युभेन्टसमा गएका छन् । रोनाल्डोलाई युभेन्टसले रियलसँग ९९.२ मिलियन पाउण्डमा किनेको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका छन् । युभेन्टसमा आवद्ध भएपछि रोनाल्डोले भने, ‘मेरो जीवनमा नयाँ कदम चाल्ने दिन आयो त्यसैले

एथलेटिक्स संघको अध्यक्षमा पुनः बस्नेत

 असार २६, २०७५

तुलसीपुर,२६ असार । दाङ जिल्ला एथलेटिक्स सघको अध्यक्षमा गिता बस्नेत (राई) चयन हुनु भएको छ । सघको बेल्झुण्डिमा सम्पन्न तेस्रो अधिवेशनले पुनः गिता बस्नेत राईको अध्यक्षतामा ११ सदस्यीय दाङ जिल्ला एथलेटिक्स सघ पुनर्गठन गरेको हो । जसको उपाध्यक्ष द्वयमा लेखराज थापा र विस्णु प्रसाद चौधरी,सचिव लक्ष्मण बस्नेत,कोसाध्यक्षमा पाल्पी चौधरी हुनुहुन्छ

विश्वकपको सेमिफाइनलका खेल आजदेखि : बेल्जियम र फ्रान्स खेल्ने

 असार २६, २०७५

तुलसीपुर,२६ असार । विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको