२०७५ असोज २९, सोमवार

कृषि

सल्यानमा १२ क्वीन्टल शंखेकिरा संकलन

 असार ३१, २०७५

बुद्धि पुन, सल्यान ३१ असार । सल्यानमा शंखेकिरा नियन्त्रण अभियान शुरु गरिएको छ । जाईन्ट अफ्रिकन स्नेल अर्थात ठूलो आकारको शंखेकिराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैँबाली आदिमा क्षती पु¥याउन थाले पछि स्थानिय सरकारको पहलमा शंखेकिरा नियन्त्रण गर्न शुरु गरिएको हो । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ बरलामा किसानले लगाएको

६ जना कृषक उत्कृष्ठ राष्ट्रपति पुरस्कार द्धारा सम्मानित

 असार २५, २०७५

तुलसीपुर, २५ असाढ तुलसीपुर उपमहानगरपालिकाले ६ जना कृषकलाई उत्कृष्ठ राष्ट्रपति पुरस्कार २०७४ले सम्मान गरेको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालय अन्र्गत पशु सेवा शाखाको कार्यक्रम अनुसार उपमहानगरपालिकाले सम्मान गरेको हो । उत्कृष्ट कृषक राष्ट्रपति पुरस्कारबाट सम्मानित हुनेमा तुलसीपुर उपमहानगरपालिका १९ संग्रामका भैंसीपालक कृषक हरीबहादुर रोका, तुलसीपुर उपमहानगरापलिका–३ का बंगुरपालक कृषक धनमता

समृद्धिको पहिलो आधार कृषि: मुख्यमन्त्री पोखरेल

 असार १५, २०७५

तुलसीपुर,१५ असार । प्रदेश ५ सरकारले रुपन्देहीको सैनामैनामा रोपाईं महोत्सव गरेको छ । कृषि मन्त्रालयले रुपन्देहीको सैनामैनामा ८ बांसगढीमा विशेष रोपाईं महोत्सव गरेको हो । मुख्यमन्त्री शंकर पोखरेल,सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कृषि मन्त्री आरती पौडेल, प्रदेश सांसदहरु विष्णु पन्थी, भूमिश्वर ढकाल,दधिराम न्यौपाने, थानकुमारी थापा लगायतले स्थानीय महिला रोपाहारसंगै

आज असार १५, धान दिवश मनाईदै

 असार १५, २०७५

तुलसीपुर,१५ असार । आज राष्टिय धान दिवश दाङ लगायत देशभर मनाईदै छ । प्रत्येक वर्ष असार १५ गतेका दिन नेपालमा धान दिवस मनाइदै आइएको छ । दिवसको अवसरमा असार १५ गते अर्थात आज दाङमा विविध कार्यक्रम गरि मनाउन लागिएको हो । नयाँ सरकार आएदेखि स्थानीय तहहरुले आफै दिवस मनाउने तयारी

किसानको गुनासो– ‘चल्ला पाल्ने हामी, मुल्य तोक्ने अरु’

 असार ०९, २०७५

बसन्त परियार,तुलसीपुर ९ असार । आफुले पालेका चल्लाको मुल्य आफैले तोक्न पाउनुपर्ने तुलसीपुरका कुखुरा पालक ब्यवसायीहरुले गुनासो गरेका छन । चल्लाको बच्चा, दाना र औषधि किन्दा उनिहरुले भनेकै मुल्यमा किन्नुपर्ने तर चल्लाको मुल्य तोक्न हामिले किन नपाउने तुलसीपुर ८ कटकुईयाका शेरबहादुर वलीले भन्नुभयो । किसान सरोकार मञ्च तुलसीपुरले शनिवार गरेको