२०७५ असोज २९, सोमवार

कृषि

सल्यानमा गोलभेडाका कलमी बेर्ना उत्पादन शुरु

 बैशाख २४, २०७४

बुद्धिमान पुन,सल्यान २४ बैशाख । सल्यानमा गोलभेडाका कलमी बेर्ना उत्पादन शुरु भएको छ । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा रहेका किसानहरुले खेती गरेका गोलभेडामा बिभिन्न समस्या आउन थालेका छन् । गोलभेडामा निमाटोड तथा ओईलाउने समस्या आउन थाले पछि यस्ता समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले गोलभेडाका कलमी बेर्ना उत्पादन शुरु गरिएको हो

उरहरीमा रहेको मितेरी सहकारी संस्था अवलोकन भ्रमणमा

 चैत्र २४, २०७३

तुलसीपुर, २४ चैत्र । तुलसीपुर उप महानगरपालिका ११ उरहरीमा रहेको मितेरी बचत तथा ऋण सहकारी सस्था अवलोकन भ्रमणमा गएको छ । सस्थाले विभिन्न ठाउका रहेका सहकारी सस्थाको अनुगमण गरीरहेको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुमा सहकारीको बारेमा जानकारी दिने उद्देश्यले अवलोकन भ्रमणमा गएको संस्थाका अध्यक्ष वलदेश आचार्यले बताए । हिजो साझ

दाङमा यस बर्ष झण्डै तिस हजार मेट्रिक टन गहु उत्पादन हुने

 चैत्र २१, २०७३

बसन्त परियार,तुलसीपुर २१ । दाङमा यस बर्ष गहु उत्पादनमा बृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले बताएको छ । समयमा पानी परेको र उन्नत जातको विउ वितरण गरेकाले उत्पादन बढ्ने कार्यालयका योजना अधिकृत तिलक केसीको दावि छ । जिल्लामा गएको बर्ष २७ हजार ७ सय २० मेट्रिक टन गहु उत्पादन भएको

अर्थतन्त्रका तीन खम्वा मध्य सहकारी सबैभन्दा बलियो 

 चैत्र २०, २०७३

नारायण भण्डारी तुलसीपुर २० चैत्र । तुलसीपुर उपमहानगरपालिकाका कार्याकारी अधिकृत टोपेन्द्र केसीले अर्थतन्त्रका तीन खम्बा मध्य सहकारी सबैभन्दा बलियो खम्वा भएको बताउनु भएको छ । ६० औं राष्ट्रिय सहकारी दिवसका अवसरमा नगर स्तरिय सहकारी सञ्जालले तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले अर्थतन्त्रको बलियो खम्वा सहकारी राज्य पुनःसंरचना पछि झनै बलियो

भक्तपुरमा दुई दिने कृषि मेला सुरु

 चैत्र १९, २०७३

भक्तपुर, १९ कृषि मन्त्री गौरीशंकर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताउनु भएको छ । शनिबारबाट भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी संघले आयोजना गरेको दुई दिने बृहत कृषि मेलाको उद्घाटन गर्दै उहाँले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको हो ।  कृषि सहकारीको माध्यम