२०७५ कार्तिक २७, मंगलबार

कृषि

तरकारी खेतीबाट वार्षिक १ करोड बढी आम्दानी

 कार्तिक २६, २०७५

तुलसीपुर, कात्तिक २६  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ कुमलगढीको थारु गाउँका किसानहरुले तरकारी खेतीबाट वार्षिक १ करोड ५० लाख बराबरको आम्दानी गर्ने गरेका छन् । गाउँका ४० घर परिवारले करिव २२ विगाहा जग्गामा तरकारी खेती गरेर सो आम्दानी गर्ने गरेको किसान जंगवहादुर चौधरीले वताए । उनले व्यावसायिक रुपमा तरकारी खेती

उजाड जमिनलाई हरियाली बनाएर लाखौ आम्दानी

 कार्तिक २५, २०७५

  तुलसीपुर २५कात्तिक ‘गोपीमा पानी तुरतुर चार्दै थिए दुई जना गाउँले आएर लगाउदा फुलगोभि, खादा बन्द त तहोला भने ।’ यो भनाई हो तुलसीपुर ५ का एकजना पौरखी किसान गोविन्दप्रसाद बस्यालको । चिनेजानेका ती दुइ जनाले खेति गरेको देखेर नपत्याएर भनेको कुराले आज उनलाई सफल किसानको दर्जामा पु¥याएको छ ।

तुलसीपुरका कृषकलाई सहुलियत दरमा गहुको विउ

 कार्तिक २१, २०७५

बसन्त परियार, तुलसीपुर,२१ कार्तिक । तुलसीपुरमा कृषकहरुलाई उन्नत जातको गहुको विउ वितरण गरिने भएको छ । विभिन्न उन्नत जातको १० टन विउ वितरण गरीने तुलसीपुर उपमहागर अन्र्तगत कृषि शाखा कार्यालय तुलसीपुरले जानकारी दिएको छ । वडा कार्यालयको सिफारीस अनुसार माग भए बमोजिम २५ गते देखि कृषकलाई विउ वितरण गरिने कृषि

राप्तीमा मत्स्य पालक कृषकलाई तालिम

 कार्तिक ०५, २०७५

तिर्थराज ज्ञवाली ५ कार्तिक,मसुरीया / राप्तीमा मत्स्य पालक कृषकलाई तालिम सुरु गरिएको छ ।  यस आथिक वर्षको स्वीकृत कार्यक्रम अनुसार राप्ती गाउँपालिका कृषि शाखाको आयोजनामा दुई दिने मत्स्य पालन घुम्ती तालिम सोमवार देखी वडा नं ६ को पत्यरगढवाबाट  सुरु गरिएको हो । खासगरि कृषकको माछा पालनवाट आयस्तर बृद्धि गराउने र नयाँ

कृषकलाई धान भित्र्याउने चटारो

 कार्तिक ०५, २०७५

तुलसीपुर,५ कार्तिक । दशैँको बेलामा दशैँ मान्ने र टीका थाप्न जाने सर्वसाधरणहरु बजारमा देख्न सकिन्छ । तुलसीपुर,घोराही,लमही,नारायपुर लगायतका बजारमा टिका थाप्ने जाने क्रम जारी छ । यो क्रम कार्तिक ७ गते सम्म चल्ने छ । तर कृषकहरुलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो परेको छ । खेतमा धान पाकेपछि दशैँ