२०७७ असार २७, शनिबार

अर्थ / वाणिज्य

तुलसीपुर उपमहानगरपालिकाको आगामी आर्थिक बर्षको बजेट प्रस्तुत (पुर्णपाठ )

 असार १०, २०७७

खुसी जनता – समृद्ध तुलसीपुर ”“हाम्रो तुलसीपुर – राम्रो तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकानगरकार्यपालिकाको तर्फबाट  नगरसभाको पाँचौ अधिवेशनको तेस्रो वैठकमा उप प्रमुख श्री माया शर्माद्वारा प्रस्तुत आ.व. २०७७÷७८ को विनियोजन वजेट वक्तव्य २०७७ असार १० गते तुलसीपुर उपमहानगरपालिका२०७७   नगर सभाका अध्यक्षज्यू, सभासद्ज्यू, (१). हामी अत्यन्त संकट र प्रकोपको घडीमा उभिएका छौ । विश्व नै कोभिडको संक्रमणले

कपुरकोटको अनुमानित ३१ करोड २९ लाख ९५ बजेट प्रस्तुत

 असार १०, २०७७

सल्यान, १० असार । आर्थिक विकास र कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारलाई विशेष जोड दिँदै सल्यानको कपुरकोटले नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । बुधबार सातौँ गाउँसभामा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । कोरोना विरुद्ध स्वास्थ्यकर्मी र

जेष्ठ नागरिकलाई लमही नगरको नगद सहयोग

 असार ०९, २०७७

शिवु खनाल दाङ, ९ असार / दाङको लमही नगरपालिकाले अति विपन्न जेष्ठ नागरिकलाई नगद सहयोग गरेको छ ।नगरपालिकाले नगद प्रदान गरेपछी जेष्ठ नागरिक खुसी भएका छन् । ९ ओटा वडाका ६० जना जेष्ठ नागरिकलाई सात हजार पाँच सयका दरले चार लाख ५० हजार नगद सहयोग गर्ने कार्यक्रम रहेको नगर प्रमुख

तुलसीपुरका ७५ जना व्यवसायी ४ घन्टापछि छुटे

 असार ०८, २०७७

तुलसीपुर, ८ असार १२ बजेपछि पनि पसल खोलेको आरोपमा पक्राउ परेका तुलसीपुरका ७५ जना व्यवसायीलाई झण्डै ४ घन्टापछि प्रहरीले छाडेको छ । लकडाउनको उलंघन गरेको भन्दै प्रहरीले फेन्सी, खुदा्र, होटेल, किराना, हार्डवयर, जुत्तापसल, कपडा पसल लगाएतका व्यवसायीलाई पक्राउ गर्न सुरु गरेको थियो । दिउसो एक बजेदेखि साँझ ६ बजेसम्म व्यवसायीलाई

१२ बजेपछि पसल खोलेमा कडा कारबाही गर्ने निर्णय

 असार ०८, २०७७

तुलसीपुर, ८ असार/ तुलसीपुर उपमहागनरपालिकामा क्षेत्रमा  १२ बजेपछिको  बजार बन्दलाई थप कडाई गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका, तुलसीपुर उद्योगबाणिज्यसंघ, तुलसीपुर चेम्बर, ईलाका प्रशान र ईलाका प्रहरी कार्यालयका  प्रतिनिधि बिच भएको संयुक्त बैठकले १२ बजेपछि पनि बजार खुलेको भन्दै कडाई गर्ने निर्णय गरेको हो । भोलीदेखि तुलसीपुर क्षेत्रमा १२ बजेपछि