२०७७ असार २७, शनिबार

अर्थ / वाणिज्य

बैंकको ब्याज मिनाहा गर्न काठमाडौंका उद्योगीले थाले ‘आन्दोलन’

 असार १८, २०७७

काठमाडौं उद्योग वाणिज्य संघ अन्तर्गतको काठमाडौं जिल्ला उद्योग व्यवसायी कोभिड–१९ संकट व्यवस्थापन समितिले ९८ दिनको लकडाउन अवधिमा बैंकिङ कारोबारसम्बन्धी विषयमा छलफल गर्दै त्यस्तो माग गरेको हो । संघले लकडाउनको उक्त अवधिलाई सर्वोच्च अदालतले समेत शुन्य अवधि मान्नुपर्ने आदेश गर्दै व्यवसायीसँग कर नउठाउन आदेश दिइएको भन्दै सो अवधिको बैंकिङ ब्याज तथा

दातृ निकायको सहयोग ५ अर्बले घट्यो

 असार १८, २०७७

निराजन पौडेल काठमाडौं । विभिन्न दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले नेपालमा बजेट बाहिर रहेर ४० अर्ब ४१ करोड ५२ लाख ५६ हजार रुपैयाँ खर्च गर्ने भएका छन् । यो गत आर्थिक वर्षको बजेटभन्दा ५ अर्ब रुपैयाँले कम हो । गत वर्ष दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था

पेट्रोल र डिजेलको मूल्य बढ्यो

 असार १६, २०७७

काठमाडौं , १६ असार / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो । मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको

१२ बजेपछि बजार बन्द गर्ने निर्णयलाई पुर्नर विचार गर्न तुलसीपुर चेम्बरको आग्रह

 असार १५, २०७७

तुलसीपुर, १५ असार तुलसीपुर चेम्बर अफ कमर्सले १२ बजेपछि तुलसीपुर बजार बन्द गर्ने निर्णयलाई पुर्नर विचार गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । चेम्बरको आज बसेको बैठकले कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण व्यवसायीहरु प्रताडित भएको भन्दै देशैभर बिहानदेखि पाँच बजेसम्म पसलहरु खुलेकाले १२ बजेपछि गरिएको बजार बन्दलाई पुर्नर बिचार

तुलसीपुर बाणिज्य संघले घरेलुमा फर्म नबिकरण गरिदिने

 असार १३, २०७७

शरद रेग्मी तुलसिपुर,१३ असार / तुलसीपुर उद्योग वाणिज्य संघले व्यवसायीहरूको सहजताका लागि प्राईभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नविकरण गरिदिने सेवाको व्यवस्था गरेको छ । उद्योग वाणिज्य संघको आफ्नो कार्यक्षेत्र भित्रका व्यवसायीहरुको व्यस्ततालाई मध्यनजर गर्दै सहजता दिन उद्योग वाणिज्य संघको कार्यालयमा प्राईभेट फर्म संकलन गरी घरेलु