२०७६ कार्तिक २८, बिहीबार

अर्थ / वाणिज्य

तिहारमा ब्यापारीको मनपरी, रु.१० को सामानलाई रु.३० ! 

 कार्तिक ११, २०७६

तुलसीपुर,११ कार्तिक । तिहारको मौका छोपी ब्यापारीहरुले सामानमा मनपरी मुल्य गरेको उपभोत्ताको गुनासो छ । तिहारको लागि आवस्यक रङ्गमा समेत ब्यापारीको मनपरी छ । तुलसीपुरको विरेन्द्र चोकको सल्यान रोडमा ब्यापारीको मनपरी चलेको उपभोत्ता तुलसीपुर ३ कि चम्पा वलीले बताईन। अरु दिनमा रु.१०। पर्ने रङ्गलाई २० देखि ३० रुपैयमा विक्रि गर्ने

बिमल रिजालले भने : महासंघमा उमेदवारी दिन्छु 

 असोज २९, २०७६

  शरद रेग्मी दाङ,  २९असोज/ तुलसीपुरका उद्योगपति एवं सफल ब्यवसायी बिमल रिजालले मंगलबार विशेष समारोहबीच नेपाल उद्योग वाणिज्य महासंघमा आफुले उम्मेदवारी दिने तयारीमा रहेको घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य संघका विशिष्ठ सदस्य तथा पूर्व अध्यक्ष चण्डीराज ढकालसहित दर्जनौं जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एव प्रतिनिधिहरुका बीचमा

अर्थतन्त्र बलियो बनाउन सहकारीको ठुलो भुमिका : सांसद केसी

 असोज २५, २०७६

तुलसीपुर,२५ असोज । संघिय सांसद हिराचन्द्र केसीले देशको अर्थतन्त्र बलियो बनाउनका लागि सहकारीको ठुलो भुमिका हुने बताएका छन । सानो लगानिबाट स्थापना भएका सहकारीहरुले देशको अर्थतन्त्रमा ठुलो प्रभाव पारेको हुदा सहकारीको महत्व रहेको उनले बताएका हुन । तुलसीपुर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारण सभालाई

तुलसीपुरमा डि.भी भर्न सुरू

 असोज २४, २०७६

 तुलसीपुर १५ असोज  सन् २०२१ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन खुल्ला गरिएकाे छ । नेपालस्थित  अमेरि दूतावासले असाेज १५ गते राती पाैने १० बजेदेखि खुल्ला गरिएकाे जनाएकाे छ । डि.भी कार्तिक ( नोभेम्ब 5, 2019) कार्तिक १९ गते राती पाैने ११ बजेसम्म भर्न सकिने छ । राजदुतावासले आवेदकहरूलाई

बाणिज्यसंघको चुनावमा म उठ्छु : रामप्रसाद चालिसे

 असोज २३, २०७६

  तुलसीपुर,२३ असोज तुलसीपुर उद्योगबाणिज्य संघको आगामी कार्यकालका लागि व्यापारी रामप्रसाद चालिसेले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । बाणिज्य संघका बर्तमान बरिष्ठ उपाध्यक्ष समेत रहेका चालिसेले डिजिटल पत्रिका तुलसीपुर खबर डटकमसंग कुरा गर्दै बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेर अहिले पनि व्यवसायिक हकहितकालागि काम गरिरहेकाले अध्यक्षमा दाबी गर्नु कुनै नौलो कुरा नभएको