२०७७ साउन २५, आइतबार

अपराध

बलात्कारको आरोपमा वडासचिव पक्राउ

 साउन २१, २०७७

 कैलाली, २१ साउन भजनी नगरपालिका-४ का वडासचिव सुमनकुमार चौधरी बलात्कारको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीमा १८ साउनमा एक महिलाले आफूलाई बलात्कार गरेको भन्दै चौधरीविरुद्ध उजुरी दिएपछि ती वडा सचिवलाई आज भजनी नगरपालिका-४ खैलाडबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय भजनीको टोलीले नियन्त्रणमा लिएर चौधरीलाई जिल्ला ल्याउने तयारी

दाङमा सामुहिक बलात्कार आरोपमा २ जना पक्राउ

 साउन २१, २०७७

दाङ, २१ साउन देउखुरीमा एक युवती माथि ४ जना युवाले सामुहिक बलात्कार गरेका छन् । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँबस्ती मसुरीया निवासी १७ वर्षिया युवतीलाई राप्ती गाउँपालिका वडा नम्बर ४ का अन्दाजी २५/२६ वर्षका अर्जुन विक, सोही वडाका २७र/८ वर्षका प्रकाश नेपाली, २३र२४ वर्षका इसव जिसी र १९र२०

पिक्निक स्थलमा सामुहिक खुकुरी प्रहारबाट तिन जना घाईते

 साउन २०, २०७७

दाङ, २० साउन । पिक्निक खाने क्रममा विवाद हुदा बाँकेमा तिन जना घाईते भएका छन् । घाईते हुनेमा बैजनाथ गाउँपालिका २ मकैबारी बस्ने ५५ बर्षिय धन बहादुर राना, सोहि ठाउँ बस्ने २० बर्षिय प्रेम बुढा र १८ बर्षिय बिरेन्द्र परीयार रहेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ

श्रीमानको कुटपिटबाट बबई गाउँपालिकामा श्रीमती गम्भिर घाईते

 साउन १५, २०७७

तुलसीपुर, १५ साउन गएराति श्रीमानको कुटपिटबाट दाङको बबई गाउँपालिकामा श्रीमती गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ । घाईते हुनेमा बबई गाउँपालिका–६ छाउनीडाँडा निबासी ३० बर्षकी टीका नेपाली रहेको प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए । घाईते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप

विभिन्न अपराधमा संलग्न ७ जना सल्यानमा पक्राउ

 साउन १२, २०७७

तुलसीपुर, १२ साउन अदालतबाट दोषी ठहर भइ फरार रहेका ७ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्वाका टेक बहादुर गिरी, कर्तव्य ज्यान मुद्दाको शेर बहादुर बस्नेत, जबरजस्ती करणी .मुद्दाको हिरालाल भन्ने लाल बहादुर शाहु, सार्वजनिक मुद्वाको राम बहादुर बुढाथोकी, जारी मुद्दाको सुनिता बुढा, लुटपिट मुद्वाको